नेपाली बजारमा बेल्ला
कम्पनीको हेयर केयर, हेयर स्टाइलिङ तथा हेयर कलर ब्रान्ड बेल्ला प्रोफेसनल्सका साथमा कोटी इङ्क नेपाली बजारमा प्रवेश गरेको हो । व्यापारिक समूह विशाल ग्रुप नेपालका लागि बेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।
तस्बिर: महेश प्रधान
मेकअप तथा हेयर : रोशना महाजु ग्ल्यामर ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, ज्ञानेश्वर
पहिरन : रोजिना श्रेष्ठ
कायरा बुटिक, सिटिसेन्टर
लोकेसन : फोटो हलिउड स्टुडियो, कमलादी
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

