चल्तीका बेडसिट र कुसन
बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् ।
तस्बिर: महेश प्रधान
पहिरन : मञ्जु बञ्जारा, डि्रम वेयर बुटिक, कुपण्डोल
मेकअप तथा हेयर : दीपा शाही, ब्युटि दिवा, कालिमाटी
लोकेसन : फोटो हलिउड, काष्ठमण्डप बजार
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

