जाडोका प्रसाधन
जाडो लक्षित हेयर तथा स्किन केयरका विभिन्न प्रसाधन अहिले नेपाली बजारमा भित्रिएका छन् । अहिले उच्च गुणस्तरीय ब्रान्डका हेयर तथा स्किन केयर सामग्री नेपालमै उपलब्ध हुन थालेका छन् ।
तस्बिर : महेश प्रधान
पहिरन :गुरुकृपा, बालकुमारी, असन
मेकअप तथा हेयरस्टाइल: रोसना महाजु, ग्ल्यामर ब्युटि क्लब एण्ड एण्ड ट्रेनिङ सेन्टर, ज्ञानेश्वर
लोकेसन : फोटो हलिउड, काष्ठमण्डप बजार
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

