लोटस हर्बलको बेबी प्लस
बहुराष्ट्रिय ब्रान्डका गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्बलले नेपालमा बेबी प्लसका सामग्री भित्र्याएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्र नभएर छालाजन्य रोगबाट जोगाउने यी विभिन्न सामग्री भित्र्याएको हो ।
तस्बिर : महेश प्रधान
मेकअप एण्ड हेयर : ओकाशा मुल्मी तथा ओमिशा मुल्मी, ग्लेज ब्युटिपार्लर, इन्द्रचोक
लोकेसन : फोटो हलिउड, काष्ठमण्डप बजार
पहिरन : मञ्जु ढकाल बञ्जारा, डि्रम वेयर, कुपन्डोल
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

