विगत केही वर्षयता नेपालीहरूले पनि स्वास्थ्य नै सबथोक भन्ने कुरामा ध्यान दिन थालेका छन् । स्वास्थ्यप्रति सजग, सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिसहरू घरमै स्वास्थ्य जाँचका उपकरणहरू राख्न प्रेरित भएका छन् । घातकबाहेक अन्य सामान्य रोगका लागि उपयोगी उपकरण धेरै पैसा नपर्ने