खानपान
कोरोना महामारीले कुपोषण बढेको छ । यस्तो बेला घर बाहिर गएर काम गर्न नपाइएकाले धेरैलाई छाक टार्न पनि धौ–धौ परेको छ । यसले गर्दा शारीरिक दुर्बलता, कमजोरीका कारण कुपोषणका सिकार बनेका छन् । कम पोषण (अन्डर न्युट्रिसन) लामो समयसम्म हुनु र आफ्नो उमेर

गर्भलाई व्यवस्थित गर्न सहयोग गर्दै, गर्भ सम्बन्धी योजना, अनिच्छित गर्भ व्यवस्थापन, गर्भको स्याहार, प्रसव तथा सुत्केरी स्याहार र नवजात शिशुको समेत स्याहार गर्न आवश्यक स्वास्थ्य जानकारी दिने ‘आमा’ स्वास्थ्य शिक्षा पुस्तिका बजारमा आएको छ । मोरङ सहकारी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहद्वारा लिखित उक्त पुस्तकमा स्वास्थ्यका विद्यार्थी तथा स्वास्थ्यकर्मीका लागि उपयोगी हुनेछ । साथै पुस्तकबाट गर्भवती महिलाका बारेमा पनि जानकारी लिन सकिनेछ ।