दाँतमा देखा पर्ने समस्या
पछिल्लो समयमा युवावस्थामा पनि दाँतको समस्या बढ्दै गएको पाइन्छ । चुरोट, खैनीजस्ता खाद्य पदार्थले पनि दाँतमा असर गरेको देखिन्छ । गिजाको समस्या पनि हुने गरेको छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/lifestyle/1-1689842638.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/lifestyle/1-1689842638.jpg&w=1000&height=600)
वरिष्ठ स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. भोला रिजाल र डा. यमुना सुवालले लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । नेपाल सोसाइटी अफ अबस्टेट्रिक्स एण्ड गाइनेकोलोजी (एनइएसओजी) ले १५औं अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा डा. गणेश दंगालले एनइएसओजीको अबको जिम्मेवारी सम्हाल्ने घोषणा गरेका छन् । बरिष्ठ स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा.सरस्वती उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो ।