मुख किन गन्हाउँछ ?
दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ ।
डा. बानिरा कार्की, स्तन क्यान्सर विशेषज्ञ
स्तन क्यान्सर धेरै नेपाली महिलामा देखिने गर्छ । नेपालमा स्क्रिनिङ कार्यक्रम प्रभावकारी नभएकाले स्तन क्यान्सरका बिरामी रोगले विकराल रुप लिएपछि मात्र आउँछन् । बिरामी सुरुको अवस्थामा आएमा यो क्यान्सर पूर्ण रुपमा निको हुन्छ । स्तन क्यान्सरको जाँच, पहिचानका सम्बन्धमा क्यान्सर रोग विशेषज्ञ डा. बानिरा कार्की सुझावका लागि तलको भिडियो हेर्नुहोला -