मनोरोगलाई होल बडी चेकअपमा राख्नु जरुरी
मानसिक रोग कुनै रगत जाँच, सिटिस्क्यान तथा एक्सरेबाट देखिदैन । साधारण भावनात्मक कुराबाट बाहिर निस्किएर त्यसैबाट पत्ता लाग्छ । लक्षणका आधारमा नै यो रोग पत्ता लगाउने हो ।
कतिपय महिलाहरुलाई महिनावारीको बेलामा धेरै पेट दुख्ने समस्या हुन्छ । महिनावारी बारे आवश्यक ज्ञान नहुादा किशोरीले असजिलो महसुस गर्नुका साथै अफ्ठेरो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ ।
प्राय:किशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्ष सम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन । महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ ।
प्रस्तुत छ महिनावारीका बेला आउने यस्तै विभिन्न खाले समस्याका बारेमा केन्द्रिंत रहेर डा. तुमला शाहसँग गरिएको कुराकानीको डिजिटल भर्सन :