दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
मोटोपन हेर्दा भद्दा देखिने मात्र होइन यो विभिन्न रोगको संकेत पनि हो । मोटोपनले टाइप–२ मधुमेहको सम्भावना बढाउने कुरा अध्ययनबाट पत्ता लागेको छ । गुलिया खानेकुरा खाँदा वा नखाँदा पनि मोटोपन भएमा टाइप–२ मधुमेहको खतरा धेरै बढ्छ ।
अमेरिकास्थित इन्डियाना युनिभर्सिटीमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । डाइबेटोलोजिया नामक जर्नलमा प्रकाशित गरिएको उक्त अध्ययनका अनुसार कुनै पनि मानिस लामो समयसम्म मोटोपनको सिकार भएमा कम उमेरमै तौल धेरै भएमा टाइप–२ मधुमेह हुने सम्भावना बढ्छ ।
यो अध्ययनमा बडी मास इन्डेक्स (बीएम आई) तथा टाइप–२ मधुमेहको रिस्कका बीच के सम्बन्ध हुन्छ भनेर जाँच गरिएको थियो ।