नवजात शिशुलाई चुम्बन गर्दा संक्रमणको जोखिम
नवजात शिशु अत्यन्तै कोमल र संवेदनशील हुन्छन् । हामी उनीहरूलाई माया गर्नु अत्यन्तै स्वाभाविक हो, तर त्यो माया गर्ने तरिका सुरक्षित पनि हुनुपर्छ ।
धेरैजसो पसलेले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ । पत्रिकामा राखिएका खानेकुरा स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छन् ।
यसलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था छैन । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।
पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना हुन्छ ।