‘आँखामा जलबिन्दु हुनसक्छ’
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।
                            
               गर्मी मौसममा प्रशस्त पाइने तरकारीमध्ये भिन्डी अर्थात रामतोरियाँ पनि एक हो ।
 मधुमेहका रोगीलाई भिन्डी निकै फाइदाजनक हुन्छ । यसलाई प्राप्य मौसममा नियमित उपयोग गर्नु उपयक्त हुन्छ ।
 भिन्डीमा पाइने भिटामिन ‘ए’ ले आँखालाई पनि फाइदा पुर्याउँछ ।
यसमा पाइने भिटामिन ‘के’ ले हाड तथा शरीर बलियो हुन्छ ।
 भिन्डीले पाचन क्षमता सबल बनाउनुका साथै कब्जियत हटाउन सहयोग गर्छ ।
 उच्च कोलस्ट्रोल कम गरेर मुटुको समस्या निवारणमा सहयोग गर्छ ।
 भिन्डीमा पाइने फोलिक एसिड तथा भिटामिन बी–९ का कारण गर्भवती महिलाले यसको नियमित उपयोग गर्नुपर्छ ।