महिनावारी र औषधि
दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं ।
                            
              खान हुने
 मधुमेह भएकाले सबै खानेकुरा खान हुन्छ, तर खानाको मात्रा कम गर्नुपर्छ । थोरै खाना पटक–पटक खाइरहनुपर्छ ।
 कागती तथा सोडा पानी सेवन गर्नुपर्छ ।
 कालो चिया तथा कफीले मधुमेहको सम्भावना २५ प्रतिशत घटाउँछ ।
 काँचै खान मिल्ने खानेकुरा काँक्रा, गाँजर, गोलभेंडा, प्याज, मूला आदि ।
 हरिया सागसब्जीका सुप तथा सामान्य मरमसला प्रयोग गरिएको खानेकुरा ।
 मोही १ गिलाससम्म सेवन गर्न सकिन्छ । यसैगरी जस्मिन चिया तथा हर्बल चिया पनि पिउन सकिन्छ ।
खान नहुने
 धेरै चिल्लो, पिरो तथा मसालेदार खानेकुरा खानु हुँदैन ।
 रातो मासुका साथै कलेजो, मुटु, फोक्सो आदि खानु हुँदैन ।
 पुरी, पकौडा, मालपुवा, सेल, आलुचिप्स, डोनट, पापड तथा तेलमा डुबाएर बनाइएको अचार सेवन गर्नु हुँदैन ।
 चिनी हालेको चिया, कोल्ड ड्रिङस, जुस, चिल्लो कुरा आदि खानु हुँदैन ।
 मादक पदार्थ सेवन गर्नु हुँदैन ।
 बदाम, काजु, नरिवल, किसमिस आदि पनि खानु हुँदैन ।
 हर्लिक्स, भिभा, बोर्न बिटा आदिको सेवन नियन्त्रित गर्नुपर्छ ।
 उच्च रक्तचाप, मुटु तथा मिर्गौलासम्बन्धी समस्या सिर्जना हुन सक्ने भएकाले बढी नुन प्रयोग गर्नु हुँदैन ।