बढ्दो मानसिक समस्या
कुनै पनि व्यक्तिको बानी–व्यवहार र सोचमा परिवर्तन भई दैनिक कृयाकलापमा खलल आउनु नै मानसिक समस्या हो । मानिसमा देखिने यस्तो अवस्थालाई मानसिक रोग पनि भनिन्छ ।

अनार
एन्टिअक्सिडेन्ट तथा पोलिफिनालको गुणले भरिपूर्ण अनार सबै किसिमले लाभदायक छ । यसलाई छोडाउन र खान केही झन्झट भए पनि यसको दानामा कोलस्ट्रोल कम गर्ने शक्ति हुन्छ । अनारले शरीरबाट अक्सिडेटिभ स्ट्रेस कम गर्छ फलस्वरूप फ्रि रेडिकल्सको प्रभाव कम हुनुका साथै मुटु पनि स्वस्थ पनि रहन्छ । यसले कोलस्ट्रोल कम गर्नुका साथै धमनीमा चिल्लो जम्नबाट रोक्छ ।