‘हैजाबाट बच्न सरसफाइमा ध्यान दिऔं’
पछिल्लो समय सहरभरि हैजा (कोलेरा) फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ ।
सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रलायकी प्रमुख विशेषज्ञ डा.रेग्मीलाई नियुक्त गरेको हो । स्वास्थ्य सेवा ऐनअनुसार ११ औं वा १२ औं तहमा पाँच वर्ष काम गरेको अनुभवका आधारमा सचिव नियुक्त गर्ने प्रावधान छ ।