दाँतमा देखा पर्ने समस्या
पछिल्लो समयमा युवावस्थामा पनि दाँतको समस्या बढ्दै गएको पाइन्छ । चुरोट, खैनीजस्ता खाद्य पदार्थले पनि दाँतमा असर गरेको देखिन्छ । गिजाको समस्या पनि हुने गरेको छ ।
डा. यञ्जन गैर, मेडिकल डाइरेक्टर, वेलनेस हस्पिटल अफ नेचुरल मेडिसिन