गर्भावस्थामा उच्चरक्तचापको खतरा
गर्भावस्थामा ‘इक्लेम्पसिया’ देखिनु सबैभन्दा जोखिम अवस्था हो । यस्तो बेला मातृमृत्यु हुने सम्भावना १० प्रतिशत रहेको हुन्छ ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले क्यान्सर रोगको उपचारका लागि आधुनिक प्रविधि भित्र्याएको छ । डा. गिसुपनिखा प्रसिकोका अनुसार क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न उपचार पद्धतिमध्ये रेडियोथेरापी पनि एक हो । यसको प्रयोगले क्यान्सर पत्ता लगाउने कामका साथै रोग न्यूनीकरण समेत प्रभावकारी हुन्छ ।
नयाँ प्रविधिको प्रयोगसँगै बिरामीले प्रभावकारी रूपमा उपचार पाउने डा. गिसुपनिखाले बताए । यो मेसिनको प्रयोगसँगै क्यान्सरको परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता कम हुनेछ भने बिरामीले कम खर्चमै दक्ष जनशक्तिको सहयोगमा गुणस्तरीय उपचार पाउनेछन् ।