पिसाब चुहिने समस्या र उपचार
३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् ।
निद्रा पूरा नहुँदा पटक–पटक हाई आउँछ । यद्यपि यो कुरा सत्य नहुन सक्छ । चिकित्सकहरूका अनुसार धेरै हाई आउनु धेरै किसिमका बिरामीको संकेत हुनसक्छ ।
जस्तो कि मुटु रोग, हाइपोथाइराइड, स्नायुप्रणालीको गडबडी, निद्रामा कमी, शक्तिको मात्रा कम हुनुजस्ता कारणले हाई आउँछ । यसैगरी कतिपय औषधिको साइडइफेक्टका कारण पनि हाई आउँछ । त्यसैले बारम्बार हाई आए त्यसको कारण पत्ता लगाउनुपर्छ ।