नेपालमा मस्तिष्क ट्युमरका बिरामीको संख्या बढ्दो, महिलामा उच्च जोखिम
प्रा. डा. राजिव झाका अनुसार, ‘मस्तिष्क ट्युमरसम्बन्धी उपचारका लागि अझ धेरै विशेषज्ञ उत्पादन, प्रविधिको आधुनिकीकरण र रोगीमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’
प्रतिस्पर्धी जमाना, अरूभन्दा अघि बढ्ने होड, अनियमित दिनचर्या, पारिवारिक कारण आदिले मानिसलाई तनावमा राख्छ । यसकारण धेरै किसिमका समस्या सामना गर्नुपर्छ ।
हालै सम्पन्न एक शोधअनुसार तनाव मानसिक रोगका साथै छालासम्बन्धी रोगको कारण पनि हुन सक्छ । तनावका कारण मांसपेशी तन्किन थाल्छ । यसले गर्दा अनुहारमा कालो दाग तथा चाउरीपन देखापर्छ । तनावले शरीरमा कोर्टिसोलको मात्रा बढाउँछ र मानिस समय अगावै बूढो देखिन्छ ।