प्राकृतिक तरिकाबाट बच्चा जन्माउँदा धेरैलाई पिसाब चुहिने समस्या देखा पर्दछ -डा. रोजी शर्मा
पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ ।
स्कुल, अफिस वा पिकनिक जाँदा लामो समयसम्म खानेकुरा तातै राख्न एल्युमिनियम फोइल प्रयोग गरिन्छ । यसले खानालाई सुरक्षित तथा तातो राख्छ तर यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने धेरैजसो मानिस अनभिज्ञ छन् ।
एक अनुसन्धान अनुसार तातो खाना राख्दा फोइलमा भएको तत्व खानामा मिल्न थाल्छ र त्यसले शरीरमा नोक्सान पुर्याउँछ । यसको असर सबैभन्दा पहिले पाचनतन्त्रमा पर्छ र पछि अन्य समस्या पनि देखिन थाल्छन् ।