दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्यमा पनि परिवर्तन देखा पर्न थाल्छ । मौसमको असर हरेक उमेरका मानिसमा देखा पर्नसक्छ । यो समस्याबाट जोगिन केही कुरामा ध्यान दिनु आवश्यक छ ।