गर्भावस्थामा उच्चरक्तचाप
उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ ।
स्कुल, अफिस वा पिकनिक जाँदा लामो समयसम्म खानेकुरा तातै राख्न एल्युमिनियम फाइल प्रयोग गरिन्छ । यसले खानालाई सुरक्षित तथा तातो राख्छ तर यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने धेरैजसो मानिस अनभिज्ञ छन् ।
एक शोधअनुसार तातो खाना राख्दा फाइलमा भएको तत्व खानामा मिल्न थाल्छ र त्यसले शरीरमा नोक्सान पुर्याउँछ । यसको असर सबैभन्दा पहिले पाचनतन्त्रमा पर्छ र पछि अन्य समस्या पनि देखिन थाल्छन् ।