Successfully Copied

अस्वस्थ एल्युमिनियम फाइल

स्कुल, अफिस वा पिकनिक जाँदा लामो समयसम्म खानेकुरा तातै राख्न एल्युमिनियम फाइल प्रयोग गरिन्छ ।

स्कुल, अफिस वा पिकनिक जाँदा लामो समयसम्म खानेकुरा तातै राख्न एल्युमिनियम फाइल प्रयोग गरिन्छ । यसले खानालाई सुरक्षित तथा तातो राख्छ तर यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने धेरैजसो मानिस अनभिज्ञ छन् ।

एक शोधअनुसार तातो खाना राख्दा फाइलमा भएको तत्व खानामा मिल्न थाल्छ र त्यसले शरीरमा नोक्सान पुर्‍याउँछ । यसको असर सबैभन्दा पहिले पाचनतन्त्रमा पर्छ र पछि अन्य समस्या पनि देखिन थाल्छन् । 

 Image