रक्त अल्पता
नेपालमा धेरै बालबालिका, गर्भवती, सुत्केरी, किशोरीहरूमा रक्तअल्पता (एनिमिया) को समस्या छ । सन्तुलित र पोषकतत्वको अभावले रक्तअल्पता र कुपोषणको समस्या देखिने गरेको हो ।
खरबुजाको मिठासविना गर्मीको मौसममा कल्पना गर्न सकिंदैन । यसमा पानीको मात्रा ९० प्रतिशतसम्म हुने गर्दछ । यसले हामीलाई गर्मीमा डिहाइड्रेशनबाट जोगाउने गर्दछ । यसमा एन्टी अक्सिडेन्ट तत्व पनि हुने गर्छ । जसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनमा मद्दत गर्छ । यो निम्न प्रकारले फाइदाजनक हुने गर्छ ।
