वीर अस्पतालमा स्नायुरोगका लागि नयाँ उपचार प्रविधि
वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’, ‘भेगल नर्भ स्टिमुलेसन’ तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ ।
प्रतिस्पर्धी जमाना, अरुभन्दा अघि बढ्ने होड, अनियमित दिनचर्या, पारिवारिक कारण आदिले मानिसलाई तनावमा राख्छ । यसकारण धेरै किसिमका समस्या सामना गर्नुपर्छ । हालै सम्पन्न एक शोधअनुसार तनाव मानसिक रोगका साथै छालासम्बन्धी रोगको कारण पनि हुन सक्छ । तनावका कारण मांसपेशी तन्किन थाल्छ । यसले गर्दा अनुहारमा कालो दाग तथा चाउरीपन देखापर्छ । तनावले शरीरमा कोर्टिसोलको मात्रा बढाउँछ र मानिस समय अगावै बूढो देखिन्छ ।