लामखुट्टे भगाउने बोटबिरुवा
गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ ।
धेरै मानिस मासुप्रेमी हुन्छन् । धेरै ननभेज खाना खाँदा कलेजोमा असर पार्न सक्छ । कतिपयको दिनहुँ माछा–मासु खाने बानी हुन्छ । यसले गर्दा तौल बढ्नुका साथै उच्च रक्तचाप, कोलस्ट्रोल आदिको समस्या पनि उत्पन्न हुन सक्छ र कलेजोमा बिस्तारै–बिस्तारै असर गर्न थाल्छ । कलेजोले राम्रोसँग काम नगर्दा मुटुसँग सम्बन्धित रोगका साथै अन्य रोग पनि लाग्न सक्छन् । त्यसैले ननभेज खानामा नियन्त्रण गर्नुपर्छ । यसो गर्दा कलेजो स्वस्थ रहन्छ ।