‘स्वस्थ महिला’ पुस्तक लोकार्पण
प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक भएको छ ।
गर्मी मौसम तथा स्वास्थ्यलाई ध्यानमा राखेर धेरैको जुस पिउने बानी हुन्छ । त्यसो त मानिसहरू फलफूल खानभन्दा जुस नै पिउन मन पराउँछन् । धेरै जुस पिउँदा दाँत कमजोर हुनसक्छ । चिकित्सकका अनुसार जुस, कोल्ड ड्रिंक्स तथा दिनभर लिइने स्न्याक्सले दाँतमा नोक्सान पुर्याउँछ । यसले दाँतको इनामेल कमजोर हुन्छ, जुन दाँतका लागि ठीक हुँदैन । त्यसैले उचित मात्रामा जुस पिउनुपर्छ ।