‘हैजाबाट बच्न सरसफाइमा ध्यान दिऔं’
पछिल्लो समय सहरभरि हैजा (कोलेरा) फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ । 
                             
                             
               
              लामखुट्टे गर्मी महिनामा बढी लाग्छ । घर वरिपरि फोहोर भए यो अझ बढी फैलन्छ र यसले धेरै नोक्सान पुर्याउँछ । लामखुट्टेको प्रभाव बढ्दै गएर डेंगु, मलेरिया आदिको कारण बन्न सक्छ । त्यसैले लामखुट्टेबाट जोगिन सबैभन्दा पहिले घर वरिपरिको सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ । लनमा राखिएको गमलामा पानी जम्न दिनुहुँदैन । साँझ पर्नासाथ झ्याल तथा ढोका बन्द गर्नुपर्छ । डेंगु फैलन रोक्ने विषयमा चिकित्सकसँग पनि सल्लाह लिन सकिन्छ भने खानामा पनि विशेष सावधानी अपनाउनुपर्छ ।