बालबालिकाको कानको समस्यालाई वेवास्ता नगरौ
बालबालिकाहरूमा कान दुख्ने र पाक्ने समस्या बढी हुन्छ । बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ ।
मुटु रोगबाट जोगिन नियमित रूपमा केरा सेवन गर्नुपर्छ । लन्डनमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । अध्ययनकर्ताहरूका अनुसार केरामा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । उच्च रक्तचाप तथा हर्टएट्याकको खतरा कम गर्न तथा स्मरण शक्ति बलियो बनाउन यो तत्वको ठूलो भूमिका हुन्छ । यसका अतिरिक्त दही, दाल, पालक तथा मसरुममा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । त्यसैले यी चीजको सेवन मुटु रोगका लागि फाइदाजनक मानिन्छ । यी कुरालाई आफ्नो भोजन तालिकामा प्रमुखताका साथ समावेश गर्नुपर्छ ।