खाना नै औषधि हो
बालबालिका एवं किशोरकिशोरीहरूलाई बढी प्रोटिन चाहिन्छ । शाकाहरी भोजन खाएर पनि स्वस्थ्य रहन सकिन्छ भन्ने कुरामा विश्वस्त हुनुहोस् ।
सामान्य सिद्धान्तअनुसार ४० वर्षको ५०–५५ किलोको स्वस्थ व्यक्तिलाई प्रत्येक दिनको करिब ५०–५५ ग्राम मात्र प्रोटिन एक दिनमा चाहिन्छ ।