दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
स्वस्थ रहन नियमित रूपमा बिहान शारीरिक अभ्यास गर्नुपर्छ । मर्निङ वाकमा निस्कनुपर्छ । यसो गर्दा कोही छिट्टै थाक्छन् । एकदिन वाकमा निस्किएपछि अर्को दिन जाँदैनन् । यस्तै अल्छिपनका कारण मोटोपन वृद्धि हुनसक्छ । यस्तो थकानबाट जोगिन बिहान मर्निङ वाक तथा दौडमा जानुअघि एक गिलास पानीमा एक चम्चा चिनी मिसाएर पिउनुपर्छ ।
यसो गर्दा दिनभर थकान महसुस हुँदैन । चिनीले शरीरमा ग्लुकोजको मात्रा कायम राख्छ जसले गर्दा थकाइ लाग्दैन ।