कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
अहिलेको तनावयुक्त जीवनमा धेरै मानिसलाई टाउको दुख्ने समस्या हुन सक्छ । अचानक टाउकोमा तीव्र पीडा भए वा काममा मन नलागे कतिपयले पेनकिलर खान्छन् । माइग्रेनको पीडामा यस्तो गर्नेहरूले सम्हालिनुपर्छ । सुरुवातमा माइग्रेनको समस्या औषधि खाएर कम हुन्छ यद्यपि यसरी रोकथामको प्रयास गर्नु नोक्सानदायक हुन सक्छ । माइग्रेनको समस्याबाट जोगिन निम्न विधि अपनाउनुपर्छ :
–कफी, सफ्ट ड्रिंक्सजस्ता क्याफिन भएका पदार्थ कम प्रयोग गर्ने ।
–कम खाने तथा समय–समयमा खाइरहने ।
–माइग्रेनबाट जोगिन पर्याप्त मात्रामा सुत्ने ।