निःसन्तानको सामाजिक पाटो
करिब एक वर्षसम्म कुनै पनि अस्थायी साधन प्रयोग नगर्दा पनि दम्पतीमा सन्तान हुँदैन भने त्यस्तो अवस्थालाई निःसन्तानपन भनिन्छ ।
व्यायाम
आफूलाई जवान अनुभव गराउन व्यायामको रुटिन बनाउनुपर्छ । यसले आफ्नो स्ट्रेन्थ तथा क्षमतालाई सन्तुलित राख्छ । स्वास्थ्य समस्याबाट बच्न तथा आत्मविश्वास बढाउन व्यायामले सहयोग गर्छ । यसले फुर्तिलो अनुभव गराउँछ । व्यायाम गर्नुभन्दा पहिले कुन व्यायाम गर्ने चिकित्सकसँग सल्लाह लिनुपर्छ । सुरुका दिनमा थोरै समय व्यायाम गरेर विस्तारै बढाउँदै लानुपर्छ । व्यायामका लागि जिम जानैपर्छ भन्ने छैन घरको काम, हिडाइ, साइक्लिङ, स्वीमिङ आदि पनि व्यायामकै अङ्ग हुन् ।