दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
–चुरोट छोड्नुपर्छ ।
–पेय पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ ।
–नियमित समयमा सुत्नुपर्छ । अधिक सुताइले पनि टाउको दुख्न सक्छ ।
–चिल्लो कम भएको तथा कार्बोहाइट्रेडले युक्त खाना खानुपर्छ ।
–नियमित रूपमा खाना खानुपर्छ ।
–प्रशस्त पानी पिउनुपर्छ ।
–व्यायाम गर्नुपर्छ ।
–नियमित रूपमा आँखा जँचाउनुपर्छ ।
–तनाव घटाउनुपर्छ ।
–प्राणायाम, योग तथा रेकी गर्नुपर्छ ।
–अधिक मानसिक दबाब लिनु हुँदैन ।
–टाउको दुखेको अवस्थामा टिभी हेर्नु तथा पुस्तक पढ्नु हुँदैन ।
–टाउको दुख्ने कारण फरक–फरक हुनसक्छ । त्यसैले चिकित्सकबाट परीक्षण गराउनुपर्छ ।
–खानामा फलफूल तथा तरकारी समावेश गर्नुपर्छ ।