दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
कसैको बढुवा भयो, जागिर मिल्यो, अध्ययनमा सफलता प्राप्त भयो भने हात मिलाएर वा अंकमाल गरेर बधाई दिने चलन छ । यसो गर्नुभन्दा पनि गालामा चुम्बन गरेर बधाई दिनु उपयुक्त हुने कुरा एउटा अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार हात मिलाउने क्रममा कतिपयको हात फोहोर हुनसक्छ । फलस्वरूप हात नधोई खानेकुरा खाँदा कीटाणुको संक्रमण हुने सम्भावना रहन्छ । हातबाट कीटाणु फैलन सजिलो हुन्छ । त्यसैले पनि हात मिलाएर बधाई दिनुभन्दा चुम्बन गरेर बधाई दिनु स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक हुन्छ ।