घुमौं तराई
हिमालको सौन्दर्य, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्यको आनन्द लिन यी ठाउँ उत्कृष्ट विकल्प हुन सक्छन् । जाडोमा तराईका न्याना ठाउँ घुम्न विशेष उपयुक्त मानिन्छन् । यी ठाउँमा मध्यम चिसो तापक्रमले यात्रालाई सहज बनाउन सकिन्छ ।
शनिबारका दिन नक्सालस्थित होटल म्यारियटमा अँइइसी इन्टेरियर स्किमा सम्पन्न भयो । जस अन्तर्गत आइइसी इन्टेरियरमा अध्ययनरत ७३ जना विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । डिजाइनर्सले कार्यालय, अटोमोबाइल शोरूम, विद्यालय, क्याफेहरू, आवास, रिसोर्ट, स्पाका आकर्षक डिजाइन प्रस्तुत गरेका थिए । स्किमा बिहान १० बजेदेखि ६ बजेसम्म चलेको थियो ।