चप्पल क्रेज
जमघटमा फ्ल्याट तथा हल्का हिल भएको चप्पल लगाउँदा स्मार्ट देखिन्छ ।
काठमाडौंमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नु थियो ।
नो सेभ नोभेम्बर एक विदेशी प्रचलन हो, जसमा पुरुषले नोभेम्बर महिनाभर क्यान्सरसम्बन्धी जागरुकताको महिना मनाउन आफ्ना दारी नखौरी बस्ने गर्दछन् । नेपालमा पनि विगत केही वर्षदेखि युवाहरूमाझ यस्तो चलन चलिरहेको छ ।
तस्बिरहरुः महेशमान प्रधान