निर्मला भण्डारी बनिन् ‘मिस डिस्एबिलिटी क्विन’ नेपाल २०२४
प्रतिस्पर्धामा विवाहित तथा अविवाहित गरी २२ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता बन्नुका साथै पर्सनालिटी विधाको अवार्ड सहित जितेकी छन ।
आईसी कलेजको अफ फेसनको आयोजनामा सम्पन्न ‘रेड डे’का केहि झलकहरु ।






