‘मिस युनिभर्स’ प्रतियोगी सार्वजनिक’
‘मिस युनिभर्स नेपाल–२०२१’ को ग्रान्ड फिनालेको लागि चुनिएका प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको छ ।
हेयर रिबोन्डिङ गराइएको छ भने महिनामा एकपटक हेयर स्पा गराउनुपर्छ । रिबोन्डिङका क्रममा हार्ड केमिकल ट्रिटमेन्टबाट गुज्रने भएकाले केश बढी झर्छ ।
१० दिनमा एकपटक केशको डिप कन्डिसनिङ गर्नुपर्छ ।
एक दिनको अन्तरालमा स्याम्पु गनुपर्ने आवश्यकता भए स्याम्पुको साटो लाइटवेट कन्डिसनर प्रयोग गर्नुपर्छ । चाँडो–चाँडो स्याम्पु गर्दा केश ड्राई हुन सक्छ ।