कर्पोरेट गु्रमिङमा मञ्जु
कर्पोरेट गु्रमिङ नेपालका लागी नौलो हो । विदेशतिर यो बुम भइरहेको पेशा हो, यहांपनि यसको माग बढ्दो छ । हरेक मानिस व्यावसायिक बन्दै गइहरेका छन । महिला या पुरुष हरेक प्रोफेशनलहरुका लागी यो आवश्यक छ
रिकु मोक्तान, संस्थापक आमन्त्रण स्पा तथा ब्युटी सैलुन
–हतारमा होइन समय लिएर जानुपर्छ ।
–स्पा उत्कृष्ट थेरापिस्टबाटै थेरापी गराउनुपर्छ ।
–स्पा गराउँदा मनमा कुनै प्रकारको तनाव लिनु हुँदैन ।
–स्पापछि मानसिक तथा शारीरिक रूपमा स्फुर्त भइन्छ ।
–स्पाको फुल प्याकेज वा हाफ प्याकेज लिन सकिन्छ ।
–लामो बिदाका बेला फुल प्याकेज स्पाले थप ऊर्जा प्रदान गर्छ ।
–स्पा जाँदा आफ्ना अन्तर्वस्त्रहरू लिएर जानुपर्छ ।
–महिनामा एकपटक स्पा लिनुपर्छ ।
–अरोमा तेल स्पा स्वास्थ्यका दृष्टिले बढी फाइदाजनक हुन्छ ।