नमुनाको कलेज अफ फेसन टेक्नोलोजीको फेसन शो
५४ स्नातक डिजाइनरका सिर्जना, छ वटा फेसन संग्रह र छ वटा सिर्जनात्मक उत्कृष्ट कृतिसहित आयोजित यस कार्यक्रमले शैक्षिक उपलब्धिलाई व्यावसायिक फेसन अभ्याससँग जोड्यो ।
मेकओभर नारीको यो मेकओभर छोटो समयको निकै उत्कृष्ट बनेको छ । मोडेललाइ सौन्दर्यबिद्ले निकै राम्रोसंग सजाएकी छिन । कम्प्लेक्सन तथा छालाको प्रकृति राम्रो भएकाले पनि मेकअप निकै सहज बनेको छ । मेकअप तथा हेयर डु दुबै मोडेललाइ सुहाएको छ ।
मेकअप / रिमा शाक्य , ग्लामर ब्युटिपार्लर , ज्याठा ठमेल
मोडेल / सिम्पल खरेल
तस्वीर /नवराज वाग्ले
संयोजन / झरना नहर्की