सदाबहार ‘क्याजुअल मेकअप’
गर्मी मौसममा ‘क्याजुअल मेकअप’ लाई सदाबहार मानिन्छ । खासगरी, यो मेकअप बर्थडे–एनिभर्सरी पार्टी, अफिसियल मिटिङका साथै दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ । यो मेकअपमा अनुहारलाई प्राकृतिक लुक्स दिन तैलीय प्रकृतिका सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ ।