थरिथरिका मास्क
कोभिड–१९ को विषम परिस्थितिमा हरेक व्यक्तिको स्वास्थ्य सुरक्षामा मास्क अनिवार्य बनेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डमा मास्क व्यक्तिको स्वास्थ्य सुरक्षासित जोडिएको पहिलो सर्तकै रूपमा रहेको छ ।
तस्बिर : महेश प्रधान
मेकअप : सुष्मा महरा, फेसियल हाउस, काठमाडौं मल
पहिरन : ओरियन बुटिक, स्टार मल
लोकेशन : मण्डुप रेष्टुरा, भाटभटेनी
संयोजन : सिर्जना दुवाल श्रैष्ठ