फेसनमा घडी
पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् ।
हाउस अफ फेशनले आयोजना गरेको एन भोग २०१५ नामक फेशन शो निकै पृथक् तथा उत्कृष्ट ढंगले सम्पन्न भयो। होटेल र्याडिशन लाजिम्पाटमा आयोजित उक्त शोमा अर्पणा उपाध्याय तथा आयुष्मान् देशराज श्रेष्ठ फेश अफ एचओएफमा चयन भए ।