कला र कलाकारलाई समेट्न ‘कलाशाला’
कला र कलाकारलाई एकजुट बनाउनका लागि कलाशालाको आयोजना गरिएको ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् ।
राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा मिलानो रन वे फेसन शो सम्पन्न भयो ।
सात सिक्वेन्स रहेको उक्त शोमा २४ जना महिला एवं १५ जना पुरुष मोडल ¥याम्पमा उत्रेका थिए । सो स्टपरका रूपमा नायक आकाश श्रेष्ठ रहेका थिए ।
तस्बिरहरू ः महेश प्रधान