कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
कस्तो हेयर स्टाइल मनपर्छ ?
मेलै पहिले लामो केश बनाएर कर्ली गरेको थिएँ । त्यो समयको फोटो कैद गर्न नसकेकोमा पछुतो लाग्छ । किनभने त्यतिबेला फोटो खिच्ने कुनै साधन थिएन । अहिले म ‘मग स्टाइल’ को काट्ने गरेको छु । यो स्टाइल मलाई राम्रो लाग्छ ।
ड्रेसअपमा तपाईंको रुचि कस्तो छ ?
ड्रेसअपमा त म सौखिन नै छु । कस्तो ड्रेसअप लगाउने भन्ने कुरा सन्दर्भले निर्धारण गर्छ । पार्टी मिटिङमा सुट लगाउँछु । यसले स्मार्ट देखिनु पनि पर्छ । अन्य बेला स्कुटीमा हिड्नेँ हुँदा रफ टपमै हिँड्छु ।
सपिङ कहाँ गर्नुहुन्छ ?
सपिङ म प्रायः विदेशमा गर्छु । बेलायत, दुबई, अस्ट्रेलियालगायतका देशमा म सपिङ गर्छु ।
कस्ता युवती मन पर्छन् ?
मलाई हट युवती मन पर्छन् । म ग्ल्यामर क्षेत्रको भएर होला आकर्षक युवतीहरू नै राम्रा लाग्छन् ।
फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सदमा म म्युजिक सिक्छु । साथीभाइहरूसँग भेटघाटमा रमाउँछु । कहिलेकाहीँ सुत्छु ।