कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।

नेपाली कविता लेखनमा फरक पहिचान बनाएकी कवि हन्– रञ्जना निरौंला । उनै रञ्जना यतिबेला लेट मिइन मिसेज व्यूटी क्वीन नेपालको प्रतिस्पर्धामा सहभागी भएकी छिन् । सिजन मिडियाले आयोजना गरेको उक्त प्रतियोगीतामा उनी अन्तिम प्रस्तस्पर्धाका लागि छानिएकी छिन् । उनीसँगै अन्य १५ जनाले प्रतियोगीताको शिर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगीतको फाईनल आउँदो माघ २ गते नाचघर जमलमा हुने छ । विवाहित महिलाहरुले सहभागीता जनाउने यस प्रतियोगीतामा सुर्खेतकी सन्तोषी शाही, काठमाडौंकी समिसा गिरी, शंखुवासभाकी सविता सर्मा, काठमाडौंकी रिता कार्की, सृजना पनेरु, सरिता कर्णविरही, भोजपुरकी उर्मीला खत्री, किर्तपुरकी अमिता अमात्य, नुवाकोटकी सृजना गौतम लगायतले भाग लिएका छन् ।
प्रतियोगिताका विजेताले ‘लेट मिइन मिसेस व्यूटी क्वीन नेपाल २०२०’ को उपाधी सहित टिभिएस स्कुटर, इन्डोनेसियाको वाली भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु उपहारका रुपमा प्रदान गरिने छ । यसबाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।
प्रतियोगीहरुलाई शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनुका साथै हिाड्न, बोल्न र प्रश्नोत्तरसम्बन्धी तालिम प्रदान गरिएको छ ।