सशांक बने म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६
अर्ना प्रस्तुत म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को १५औं संस्करणको ग्रान्ड फिनालेमा सशांक शाहीले म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को उपाधि जिते ।
बाराको सिमरा स्थित रोयल इभेन्ट पार्टी प्यालेसमा सम्पन्न पहिलो संस्करणको मिस एण्ड मिसेस् बारा अन्तर्गत मिसेस् तर्फ जुनु गौतम मिसेस् बारा २०१९ तथा मिस तर्फ सिम्रन श्रेष्ठ मिस बारा २०१९ का रुपमा विजेता चयन भएका छन् ।
प्रतियोगितामा मिसेस् तर्फ अन्जना त्रिपाठी फस्ट रनर अप र प्रकृति गुप्ता सेकेन्ड रनर अप घोषणा गरिएका थिए भने मिस तर्फ प्रिति ढकाल फस्ट रनर अप र पुष्पा खतिवडा सेकेन्ड रनर अप छनौट गरिएका थिए ।
रोयल इभेन्टस्को सहकार्यमा अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्रतियोगितामा मिस तर्फ दश जना र मिसेस् तर्फ १२ जना सहभागिहरु प्रतिस्पर्धाको मैदानमा थिए । हिमानी सुब्बाको कोरियोग्राफी सम्पन्न सो प्रतियोगितात्मक कार्यक्रममा गायक धीरज राई सांगीतिक प्रस्तुति रहेको थियो ।