सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।
गत सेप्टेम्बर ८ देखि १३ सम्म भियतनाममा सञ्चालित मिस्टर एन्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल–२०१९ मा निशा पाठक फस्ट रनर्सअप घोषित भएकी छिन् । यसअघि मिस ग्लोबल इन्टरनेसनल–२०१४ तथा मिस हेरिटेज इन्टरनेसनल–२०१५ मा थर्ड रनर्सअप भैसकेकी निशा मिस नेपाल–२०१९ की मिस कन्फिडेन्ट अवार्ड विजेता हुन् ।
यसैगरी प्रतियोगितामा सहभागी प्रवेश थापाले भने न्यू फेस अफ द इयरको एवार्ड जितेका छन् । डिजे आडामको नामले समेत परिचित थापा मोडल तथा म्युजिक प्रोड्युसर हुन् । मिस्टर एन्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल–२०१९ ग्रान्ड फिनाले भियतनामस्थित हो चि मि सहरमा सम्पन्न भएको थियो ।