मासिन्या: तामाङ जातिमाथि उत्पीडनको कथा
नाटकमा मुख्य त जनयुद्ध कालको चित्रण छ । जनयुद्धकालको समयलाई हालको अवस्था चित्रण गर्दै इतिहासको कालखण्डलाई नाटकले जोड्ने प्रयास गरेको छ ।
नेपालको परिवेशमा सबैभन्दा जेठो टिन सौन्दर्य प्रतियोगिताको पछिल्लो संस्करण गत साता राजधानी शहरमा सम्पन्न भएको छ । काठमाडौं जेसिसको आयोजनामा संचालन भएको सो प्रतियोगिताको फाइनल भिडन्तमा सिन्डी बज्राचार्यले बाजी मार्न सफल भएकी छिन् ।
शीर्ष उपाधी हकदार सिन्डीले प्रतियोगितामा मिस इन्टेलिजेन्टको अवार्ड पनि हात पारेकी थिइन् । राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न प्रतियोगितामा सबिना कार्की फस्ट रनर अप बनिन् भने पर्सनालिटी विधाको अवार्ड सहित प्रज्ञा भण्डारीले सेकेन्ड रनर अप उपाधि जित्न सफल भइन् ।
कुन्छाङ मोक्तानको कोरियोग्राफी रहेको यो प्रतिस्पर्धामा सुशिला तामाङ ट्यालेन्ट, अनु बस्नेत पपुलर तथा अडियन्स च्वाइस, प्रतिमा श्रेष्ठ डिसिप्लीन, अभिलाषा खड्का फोटोजेनिक, तथा महिमा चन्द ब्युटीफुल स्कीन अवार्डका विजेताका रुपमा चयन गरिएका थिए । प्रतिस्पर्धामा सहभागिहरुले आईआईएफटीका विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए ।