गायनमा जुमेका लिभेक
गायनमा एकल यात्रा गरिरहेका उनले दुई वर्षअघि ‘रंग नेपाल’ ब्यान्डमार्फत गायनलाई अगाडि बढाएका छन् ।
छैटौं संस्करणको मिस एसईई पोखरा–२०१९ को उपाधि प्रियंका सुवेदीले जितेकी छिन् । उपाधिसहित उनले मिस स्पोर्टी तथा बेस्ट ड्रेसको एवार्ड समेत हात पारिन् ।
इभेन्ट्स फर यू एवं सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा सञ्चालित उक्त प्रतियोगितामा आयुष्मा गिरी फस्ट रनर्सअप तथा सेन्जिया गुरुङ सेकेन्ड रनर्सअप भएका थिए । प्रतियोगिताको फाइनलमा १९ जना युवतीले प्रतिस्पर्धा गरेका थिए ।